नेपाली सेनाको आयो यस्तो जवाफ (सुचना सहित)

काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नभएको स्पष्ट पारेको छ।

सैनिक मुख्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, विशिष्ट भू-राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत छ।’

Shangri-la Development Bank Ltd.
Nepali patro