आफ्नै गृहजिल्ला रौतहटबाट माधव नेपाल लखेटिए (भिडियो सहित हेर्नुहोस)

Ghorahi cement

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै गृहजिल्ला रौतहटमा लखेटिएको भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा यतिबेला नेपाललाई मुर्दावादको नारा लगाउँदै स्थानीयवासीले लखेटेकोभिडियो भाइरल बनेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाललाई अहिले भने लखेटिएको होइन । योभिडियो गत स्थानीय तहको निर्वाचनमा आफ्नो बुथभन्दा अन्यत्र जाँदा लखेटिएको हो । रौतहटका पत्रकार तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमिल्सिनाका स्थानीय तहको निर्वाचनमा धाँधली गर्न नेपाल गौरको गौरीशंकर क्याम्पसको बुथमा जाँदा स्थानीयले लखेटेका हुन ।

हेर्नुहोस भिडियो

 

Shangri-la Development Bank Ltd.
Nepali patro