काठमाडौंमा बिहानै शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान करिब ५ बजेर २७ मिनेटमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको हो ।

काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro