सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा उनलाई यसअघि जिल्ला अदालत काठमाडौंले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशकविरुद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro