Prabhu Bank
Ismt college

हिजो शरीरमा आगो लगाएका आचार्यको निधन

आगो लगाएर चिच्याउदै छटपटाइ रहेका आचार्य

Kispang gaupalika

काठठमाडौं । मंगलबार संसद भवन नयाँबानेश्वर अगाडि आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । हिजो दिउँसो करिब ३ बजेको समयमा बानेश्वर चोकमा शरीरमा आगो लगाएर छटपटाउँदै ढलेका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

आगो लगाएर चिच्याउदै छटपटाइ रहेका आचार्यलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरेको थियो । प्रहरीले मंगलबार बेलुका आचार्य बोलेको बताएको थियो । उपचारका क्रममा उनको अहिले बिहान निधन भएको अस्पतालले जनाएको छ ।

Bhotekoshi