धादिङ्गको थाक्रे गाउँपालिकामा बेरुजुको चाङ्ग,जनताको आङ्गमा लागेन घाम

धादिङ। जिल्लामा यो वर्ष ८० करोड बेरुजु थपिएको छ । स्थानीय तहको स्थापना र सञ्चालनपछि महालेखा परिक्षकको कार्यालयले गरेको पाँचौ लेखापरीक्षण प्रतिवेदनमा चालु आर्थिक वर्ष ७९ करोड ९७ लाख ७९ हजार बेरुजु उल्लेख छ । आर्थिक वर्ष २०७७÷०७८ सम्म दुई अर्ब ६३ करोड ९१ लाख ५२ हजार बेरुजु थियो । यो वर्षको थपिएपछि जिल्लाको सरकारी … Continue reading धादिङ्गको थाक्रे गाउँपालिकामा बेरुजुको चाङ्ग,जनताको आङ्गमा लागेन घाम