धादिङको खरी केन्द्रविन्दु भएर २ पटक भूकम्पको पराकम्पन

3.4K
shares
national life insurances
Nabil bank

काठमाडौँ । धादिङको खरी आसपास केन्द्रविन्दु भएर आइतबार साँझ लगातार दुई परकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited