भारतले विश्वकप जिते निर्वस्त्र दौडिनेछु

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेट उत्कर्षमा छ । आइतबार विश्वकपको उपाधिका लागि घरेलु टीम भारत र अष्ट्रेलिया भिड्दैछन् ।     भारतीयहरु अवश्य पनि घरेलु मैदानमा आफ्नो देशले विश्वकप उचालेको हेर्न आतुर छन् । यो आतुरता उनीहरुले आआफ्नै तरिकाले पोखिरहेका छन् । अहिले सामाजिक सञ्जालमा चाहिँ तेलुगु नायिका रेखा बोजको एउटा घोषणा चर्चामा छ … Continue reading भारतले विश्वकप जिते निर्वस्त्र दौडिनेछु