सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro