पत्रकार पुडासैनीको एकएक शब्द सत्य साबित हुदैं, लामिछानेलाई कानूनी दायरामा ल्याउन सडकमा आउलान् त चितवनबासी ? 

बुढोपाकाले भन्थे, ‘अरुलाई रुवाए, दुःख दिए, ठगे वा मारे, अर्को जुनीमा भोग्नुपर्छ ।’ केही वर्षअघिको कुरा हो । पत्रकार शालिग्राम पुडासैनीले भक्कानिएर रुदैं भिडियो तयार गरे । पत्रकार राज्यको चौथों अंग हो । र, हतपत्त पत्रकारहरु कोहीसँग डराउँदैनन् भन्ने सर्वसाधारणको मनमा अहिले पनि छ ।    पुडासैनी पनि पत्रकार नै थिए । राज्यको चौथों अंग … Continue reading पत्रकार पुडासैनीको एकएक शब्द सत्य साबित हुदैं, लामिछानेलाई कानूनी दायरामा ल्याउन सडकमा आउलान् त चितवनबासी ?