राजस्व अनुसन्धान कार्यालयमा व्यापक अनियमितता, पासवनको सेटिङमा यसरी हुन्छ भ्रष्टाचार

काठमाडौं।राजस्व अनुसन्धान पथलैयामा असुलीका कारण त्यहाँका व्यवसायी आजित बनेका छन् । अनेकौं बहानामा रकम असुली गर्ने, व्यवसायीहरूसंग महिनावारी उठाउने, भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनहरूबाट खुलेयाम रकम असुली गर्ने जस्ता कार्यहरू भैरहेका छन् । विभिन्न संचार माध्यमहरूमा असुली धन्दाको बारेमा तथ्य सहितका समाचार प्रकाशित तथा प्रसारित भैरहेका छन् । तर रजास्व अनुसन्धान कार्यालय पथलैया, राजस्व … Continue reading राजस्व अनुसन्धान कार्यालयमा व्यापक अनियमितता, पासवनको सेटिङमा यसरी हुन्छ भ्रष्टाचार