काठमाडौंमा मध्यराति भिषण आगलागि

काठमाडौं । काठमाडौंको जडीबुटीमा रहेको एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ ।

 

 

 

आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वटा दमकल प्रयोग गरिएको छ ।

 

आगलागीको कारण र भएको क्षतिको विवरण भने आउन बाँँकी छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro