थाक्रे गाउँपालीकामा बेथिति पदाधिकारीहरुको सुविधामा करोडौंको खर्च

धादिङ्ग।थाक्रे गाउँपालिकाले आफू खुसी विकास खर्च कम गर्ने, गरेको खर्चमा कानुन, विधि मिच्ने, स्वार्थ बाझिने र विभिन्न शीर्षकमा भत्ता, अनुदान दिएको भेटिएको छ । गाउँपालिकाले नियम कानुनको धज्जी उडाउँदै मनालाग्दी खर्च गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ ।   गाउँपालिकाले आर्थिक अनुशासन र नियम कानुनको प्रवाह नगरी जथाभाबी बजेट … Continue reading थाक्रे गाउँपालीकामा बेथिति पदाधिकारीहरुको सुविधामा करोडौंको खर्च