राज्यमन्त्रीका लागि अरुण कुमार चौधरीलाई सिफारिस

1.9K
shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण कुमार चौधरीलाई सिफारिस गरेको छ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले चौधरीको नाम सिफारिस गरेको हो।

 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई शुक्रबार सिफारिस पत्र पठाएकी हुन् ।

प्रधानमन्त्री ओलीले नागरिक उन्मुक्तिलाई पर्यटन राज्यमन्त्री दिने तयारी गरेको बताइएको छ ।

civil hospital
Hams Hospitals