नेप्सेमा ३४.२९ अंकको वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३४.२९ अंकले बढेर दुई हजार ९ सय ५७ दशमलब ७५ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा २३ अर्ब ४३ करोड ५ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १५६ वटाको बढेको छ … Continue reading नेप्सेमा ३४.२९ अंकको वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed