कुलमान घिसिङले आफूलाई भ्रष्टाचार आरोपमा आपत्ति
काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा हालका टेलिभिजन प्रस्तोता रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएपछि कुलमानले आपत्ति जनाएका छन्। (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक सञ्जालमार्फत विभिन्न विवरण सार्वजनिक गरेका थिए। आफ्नो टेलिभिजन कार्यक्रममा उनी निकै कडा शब्दहरु प्रयोग गर्दै कुलमानलाई सबैभन्दा धेरै भ्रष्टाचार … Continue reading कुलमान घिसिङले आफूलाई भ्रष्टाचार आरोपमा आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed