अपि पावरको नाफामा ९३२% प्रतिशतले बृद्धि
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९३२.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । … Continue reading अपि पावरको नाफामा ९३२% प्रतिशतले बृद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed