अरुण काबेलीको ३० करोड १८ लाख रुपैयाँ घाटा

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेड ३० करोड १८ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।   २०८० असार ३ गते पूर्वी नेपालमा आएको बाढीका कारण … Continue reading अरुण काबेलीको ३० करोड १८ लाख रुपैयाँ घाटा