जारको पानीमा कोलिफर्म, महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौं।अल्का त्रिदेव’ ब्राण्डको जारको पानीमा कोलिफर्म फेला परेपछि उत्पादक कम्पनी जाम्बुलिङ्ग ग्रुप इष्टष्ट्री कारवाहीमा परेको छ ।   काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित उक्त कम्पनीद्धारा उत्पादित ‘अक्वा त्रिदेव’ ब्राण्डको जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरले कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना तिराएको हो ।   महानगरका निरीक्षण अधिकृत डा.अवधेश झाका अनुसार यही साउन २५ गते गोंगबु क्षेत्रबाट … Continue reading जारको पानीमा कोलिफर्म, महानगरले तिरायो दुई लाख जरिवाना