पेट्रोल र डिजेलको मुल्य घट्यो हेर्नुहोस् कति पुग्यो
वि.सं.२०८१ कात्तिक १६ शुक्रवार
2.6K
shares
shares
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
जसमा अब डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर पहिलो वर्गमा १४७.५०, दोस्रोमा १४९ र तेस्रोमा १५० रुपैयाँ हुने निगमले जनाएको छ ।
बढेको मूल्य आजै रातिदेखि लागू हुनेछ ।
वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०४:२२