शिखर इन्स्योरेन्समा सुशासनविपरीत सीईओ पुनः नियुक्त
काठमाडौं । बीमा ऐन २०७९ मा भएको बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकालको व्यवस्थालाई मिचेरै बीमा कम्पनीका सञ्चालकले धमाधम तेस्रो कार्यकालका लागि नियुक्ति दिएका छन् । कम्पनीका सञ्चालकको मनोमानीमा बीमा प्राधिकरणले खुलेरै साथ दिएको छ । प्रभु इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत सञ्चित ब्रजाचार्यले २०८० माघमा तेस्रो कार्यकालको लागि प्राधिकरणबाट स्वीकृति पाएका छन् भने शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी … Continue reading शिखर इन्स्योरेन्समा सुशासनविपरीत सीईओ पुनः नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed