भूमिसम्बन्धि अध्यादेशबारे पूर्वसचिव त्रितालको टिप्पणी – नीतिगत भ्रष्टाचार, धिक्कार छ

402
shares
Shine resunga department bank

 

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारले ल्याएको भूमिसम्बन्धि अध्यादेशले नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउने टिप्पणी गरेका छन् ।सरकारको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमीसम्बन्धि अध्यादेश जारी गरेका थिए । तर सामाजिक सञ्जालमार्फत पूर्वसचिव त्रितालले अध्यादेशबारे सो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउन भूमिसम्बन्धी अध्यादेश । धिक्कार छ भ्रष्टाचारका सरदारहरुलाई ।’अध्यादेशमा भूमिहिनलाई सार्वजनिक जग्गा दिने लगायतका विवादास्पद प्रावधान छन् । त्यस कारण अहिले उक्त अध्यादेश सर्वत्र विरोध भइरहेको छ

Can