पूर्वयुवराज पारस शाह नर्भिक अस्पताल भर्ना

1.3K
shares
Shine resunga department bank

 

काठमाडौं । पूर्वयुवराज पारस शाह बिरामी परेका छन् ।शाहलाई हृदयाघात भएपछि आइतबार बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। शाहलाई विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार पारसको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उनी खतरामुक्त रहेको बताइएको छ