प्रतिनिधि सभाको कार्यसूचीमा चढ्यो यी अध्यादेश हेर्नुहोस्

1K
shares
Shine resunga department bank

 

सरकारले पछिल्लो समय ल्याएको ५ वटा अध्यादेश प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा ती अध्यादेशहरु टेबुल गर्ने सरकारको तयारी रहेको छ ।

 

सरकारले यसअघि पनि ती अध्यादेश संसद्मा पेश गर्ने कार्यसूचीमा राखेको थियो । तर, सत्तारुढ दलकै असहमतिको कारण अध्यादेश कार्यसूचीबाट हटाइएको थियो । आज बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय छ ।