२५ करोड रुपैयाँ पक्राउ प्रकरण, अनुसन्धान भन्दै बार्गेनिङ्ग ? 

  काठमाडौं । टोखामा समातिएको अबैध डलर र युरो काण्ड अहिले राजस्व अनुसन्धान बिभागका कर्मचारीलाई कमाईखाने भाँडो बनेको छ । दश दिन बढी भईसक्दा पनि ठोस कार्वाही हुन नसकेको यो काण्डमा अनुसन्धान बिभागले केही व्यवसायीलाई समाउँदै आर्थिक जोहो गरेर छाड्ने गरेको छ । बिगतमा यस्ता केही कारोवारमा संलग्न भएका भनिएका व्यवसायीलाई वोलाएर अनावश्यक दुःख दिँदै … Continue reading २५ करोड रुपैयाँ पक्राउ प्रकरण, अनुसन्धान भन्दै बार्गेनिङ्ग ?