यी हुन अबैध २५ करोडका मालीक, हेर्नुहोस्

काठमाडौं । काठमाडौंको टोखा, झोरमा ट्रकमा लुकाइएको २५ करोड बराबरको डलर र युरोको मालिक पत्ता लागेको छ। प्रहरीको जानकारी र विज्ञ अनुसन्धानबाट शङ्कास्पद व्यक्तिको पहिचान खुलेको हो।   उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० मा बसोबास गर्ने नारायण पौडेलको भएको पुष्टि भएको छ। गत चैत ४ गते राति ना ७ … Continue reading यी हुन अबैध २५ करोडका मालीक, हेर्नुहोस्