समाचार प्रकाशन भएपछि मन्त्रालय र नेता गुहार्दै कर्मचारी
काठमाडौ ।सिंहदरबारन्युजले भ्रष्टाचार र अनियमितताको समाचार प्रकाशन गरेपछि भ्रष्ट सुव्वाले मन्त्रालयका कर्मचारी र सगठनका नेता गुहार्न थालेका छन् । सिहवदरबारज्यूजले मालपोत कार्यालयमा भएको अनियमितताको समाचार प्रकाशन गरेको थियो । नायव सुब्बा रामेश्वर कुइकेलले गरेका अनियमित काम र उनको बिकृतिका बारेमा समाचार प्रकाशन भएको थियो । नियम बिपरित मालपोत कार्यालयमा बसेर भ्रष्टाचार गरिरहेको कुइकेल दस … Continue reading समाचार प्रकाशन भएपछि मन्त्रालय र नेता गुहार्दै कर्मचारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed