प्रभु बैँकका सिईओ शेरचनको पेशी जेठ ३० मा सर्यो : कार्यकाल बैशाख ९ सम्म मात्रै

काठमाडौं ।प्रभु बैँकका सिईओ शेरचनले आफ्नो कार्यकाल दोहोर्‍याइ पाउँं भन्दै सर्वोच्चमा दायर गरेको रिटको पेशी आगामी जेठ ३० गते पुगेको छ। यो संगै तिन वटा बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत(सिईओ) को कार्यकाल आगामी बैशाख ९ गते सकिँदैछ।   शेरचनले मागेको अन्तरिम आदेशको पेशी आगामी जेठ ३० गतेलाई तोकिएको सर्वोच्च अदालतका फाँडवाला भानुभक्त पौडेलले जानकारी दिए। … Continue reading प्रभु बैँकका सिईओ शेरचनको पेशी जेठ ३० मा सर्यो : कार्यकाल बैशाख ९ सम्म मात्रै