योगदानकर्ताको पैसाबाट तलबभत्ता खाएर योगदानकर्तालाई नै सूचना नदिने सामाजिक सुरक्षा कोषका अपारदर्शी कर्मचारी

काठमाडौं। सामाजिक सुरक्षा कोष नाम सुन्ने बित्तिकै सामाजिक सुरक्षा हुने किसिमको लाग्छ होला। प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ सुरु गरेको कार्यक्रमबाट साँच्चै जिउँदो व्यक्तिले सामाजिक सुरक्षा नै पाउने लाग्छ भने त्यो भ्रम हो। सरकारले कोष स्थापना गरेर रकम संकलन गरी लगानी गरेर आम्दानी गर्ने र त्यसै आम्दानीबाट सामाजिक सुरक्षा तथा संस्थाका कर्मचारीले पनि तलबभत्ता … Continue reading योगदानकर्ताको पैसाबाट तलबभत्ता खाएर योगदानकर्तालाई नै सूचना नदिने सामाजिक सुरक्षा कोषका अपारदर्शी कर्मचारी