कार्यवाहक गभर्नर नीलम ढुंगानाको प्रतिशोध र बार्गेनिङले नयाँ गर्भनरमा अड्कियो हलो 

  काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले एउटा गम्भीर मोड लिएको छ। कार्यवाहक गभर्नर नीलम ढुंगानाले नियतवश राष्ट्र बैंकको कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्ट र अर्का कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत नगरेर प्रतिशोध साधेकी छिन्।   आँफू गभर्नर बन्न नपाउने भएपछि ढुंगानाले भट्ट र श्रेष्ठको बाटो छेक्न न्वारान देखिको बल लगाउन थालेकी … Continue reading कार्यवाहक गभर्नर नीलम ढुंगानाको प्रतिशोध र बार्गेनिङले नयाँ गर्भनरमा अड्कियो हलो