राजस्व अनुसन्धान बिभागमा मस्ती मार्ने शक्तिशाली घिमिरे
काठमाडौं ।अबैध आर्थिक चलखेल हुने कार्यालयमा एउटै व्यक्ति लामो समयसम्म किन काम गर्ने अवसर पाउँछन् भन्ने जिज्ञासा धेरैले गर्ने गरेका छन् । मालपोत,भन्सार,एयरपोर्ट तथा राजस्वसँग सम्वन्धित कार्यालयमा तल्ला तहका कर्मचारी लामो समयसम्म काम गर्नुलाई उनको बिशेष दख्खल भन्दा पनि अतिरिक्त कामका रुपमा हेरिन्छ । मालपोत कार्यालयमा सुब्बा,खरदार तहका कर्मचारी दश बर्षसम्म एउटै कार्यालयमा बसेका हुन्छन् … Continue reading राजस्व अनुसन्धान बिभागमा मस्ती मार्ने शक्तिशाली घिमिरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed