बिद्या,ओनसरी र शुशीला ‘म्याडम’ झैँ अब नीलम ‘म्याडम’
काठमाडौं ।देशको सर्वोच्च पदमा महिलाको नेतृत्व भईसकेको छ । राष्ट्रपतिको रुपमा बिद्यादेवी भण्डारीले दुईपटक नेतृत्व गरेकी छिन् । सभामुख बनेर ओनसरी घर्तीले ईतिहास बनाएकी छिन् । न्यायालयको सर्वोच्च पद प्रधानन्यायाधीशको कुर्सीमा पनि शुशीला कार्की बसिसकेकी छिन् । अहिले देशको प्रमुख ढुकुटी नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको कुर्सीमा नीलम ढुंगाना तिम्सिना पुगेकी छिन् । … Continue reading बिद्या,ओनसरी र शुशीला ‘म्याडम’ झैँ अब नीलम ‘म्याडम’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed