सत्तारुढ दुई दलका शीर्ष नेताबीच छलफल

855
shares
Shine resunga department bank

सत्तारुढ दुई दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ ।

समसामयिक राजनीतिक सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ  दुई दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच छलफल भएको हो ।

बिहीबार राति भएको छलफलमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विष्णु पौडेल, पराराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखकलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो छलफलमा विशेषगरी गभर्नर नियुक्तिका बारेमा कुराकानी भएको बताइएको छ ।

everest Bank
Sharestha treating