धादिङको थाँक्रे गाउँपालिकामा अवैध काम गर्दा ३३ करोड भन्दा धेरै बेरुजू

      धादिङ । अध्यक्ष, कार्यकारी अधिकृतसहित लेखा मिलेर अवैध तरिकाले काम गर्दा थार्के गाउँपालिकामा ११ करोड रुपैयाँ भन्दा धेरै रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार नीति, नियम र मापदण्ड विपरित काम गर्दै करोडौँ रुपैयाँ झ्वाम् पारिएको छ ।  प्रतिवेदन अनुसार पालिकाले अख्तियारी,आन्तरिक आय तथा विविध कोष लगायतको वित्तीय विवरण महालेखापरीक्षकबाट … Continue reading धादिङको थाँक्रे गाउँपालिकामा अवैध काम गर्दा ३३ करोड भन्दा धेरै बेरुजू