सिंहदरबार न्यूजको प्रभाव: विमानस्थलका प्रमुख भट्टराई अख्तियारको नियन्त्रणमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बुधबार केहीबेरअघि अख्तियारले उनलाई टंगालस्थित कार्यालयमा लगेको हो ।   उनको सुरुमा भ्रष्टाचारको सम्वन्धमा समाचार सिहदरवारन्युजले फेरि सुरु भयो विमानस्थल अध्यागमन कर्मचारीको सहयोगमा फर्जी कागजातको प्रयोग विमानस्थल अध्यागमनमा यसरी हुने रहेछ सेटिङ्ग शिर्षकको समाचार प्रकाशित गरेको थियो। … Continue reading सिंहदरबार न्यूजको प्रभाव: विमानस्थलका प्रमुख भट्टराई अख्तियारको नियन्त्रणमा