भिजिट भीषा अनुसंधान गर्दा धम्की र सरुवा सम्म!

गोबिन्द पन्थी काठमाडौँ ।जब मानव बेचबिखन अनुसंधान ब्युरोको टोलि एयर्पोर्ट बाट हट्यो त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिबिधी अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसंधान कार्यालयमा पठाइयो।   त्यस बखत म ८ न पिलरमा DSP को रुपमा नेतृत्व गर्दै थिए उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दा … Continue reading भिजिट भीषा अनुसंधान गर्दा धम्की र सरुवा सम्म!