भिजिट भिसामा बदमासी शृङ्खला,थप ६ कर्मचारी तानिए
काठमाडौं। गृह मन्त्रालयले भिजिट भिसामा बदमासी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप ६ जना अध्यागमन कर्मचारीलाई सरुवा गरेको छ। यसअघि ९ जना कर्मचारीलाई सरुवा गरिसकेको मन्त्रालयले यसपटक नायब सुब्बा पदमा रहेका कर्मचारीहरूलाई विभिन्न जिल्ला प्रशासन कार्यालयमा पठाएको हो। सरुवा गरिएका कर्मचारीहरूमा शुभ राज श्रेष्ठ, दत्त लामा, गोविन्द प्रसाद अधिकारी, तेज राज गौतम, … Continue reading भिजिट भिसामा बदमासी शृङ्खला,थप ६ कर्मचारी तानिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed