गृह मन्त्रालयको फर्जी भिसा काण्डमा संलग्नता नरहेको दाबी, गृहमन्त्रीमाथि चर्को आलोचना
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा देखिएको फर्जी भिसा प्रकरणसँग गृह मन्त्रालयको नेतृत्व जोडिएको समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा भ्रामक समाचारप्रति दुःख व्यक्त … Continue reading गृह मन्त्रालयको फर्जी भिसा काण्डमा संलग्नता नरहेको दाबी, गृहमन्त्रीमाथि चर्को आलोचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed