भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव भट्टराईको अमेरिकी भिसा रद्द

  काठमाडौँ । भिजिट भिसाको नाममा नेपाली यात्रुबाट रकम असुलेको आरोपमा अनुसन्धानको घेरामा परेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) का नाममा जारी पाँच वर्षे ‘मल्टिपल इन्ट्री’ अमेरिकी भिसा रद्द गरिएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत भट्टराईलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा … Continue reading भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव भट्टराईको अमेरिकी भिसा रद्द