मन्त्रालय नै प्रभावमा पारेर सरुवा रोक्ने मालपोतका सुब्बाहरू 

  काठमाडौँ । मालपोत कार्यालय कास्कीका नायब सुब्बा धर्मदत्त सुवेदीको मन्त्रालयले सरुवा गरेको धेरै समय भइसक्यो । तर, उनलाई कार्यालय प्रमुखले रमाना दिएका छैनन् । निश्चित समय भएपछि सामान्य प्रकाशन मन्त्रालयले सरुवाको पत्र पठाइसकेको छ ।   तर, सुवेदी अझै पनि कास्की मालपोतको  मालपानीमा रमाई रहेका छन् । २०८२ जेठ १ गते सङ्घीय मामिला तथा सामान्य … Continue reading मन्त्रालय नै प्रभावमा पारेर सरुवा रोक्ने मालपोतका सुब्बाहरू