प्रभु बैंकले कृत्रिम लाभ देखाउन असार अन्त्यमा धमाधम बाँड्न थाल्यो ऋण, राष्ट्र बैँक मतियार

  काठमाडौं । प्रभु बैंकले आर्थिक वर्षको अन्तिम महिनामा पुगेर पुराना बक्यौता तिर्न नसक्ने ग्राहकहरूलाई समेत धमाधम नयाँ ऋण प्रवाह गर्न थालेको छ। लामो समयदेखि नतिरेको ऋणसमेत ‘गुड लोन’ मा परिणत गरी कृत्रिम रूपमा लाभ देखाउने रणनीति अपनाएको स्रोतको दाबी छ। यस कदमको प्रमुख उद्देश्य भनेको वित्तीय विवरण सुधार गरेर प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक … Continue reading प्रभु बैंकले कृत्रिम लाभ देखाउन असार अन्त्यमा धमाधम बाँड्न थाल्यो ऋण, राष्ट्र बैँक मतियार