सिंहदरवारन्यूजको प्रभावः मालपोत छोड्दा जागिरबाटै राजिनामा
पोखरा । सरुवा भएको महिनौं हुँदा पनि रमान नलिई मालपोत कार्यालयमै बस्ने सुब्बा साप बरु राजिनामा दिन तयार भए तर, मालपोत कार्यालय छोडेनन् । तीन महिना अघि नै सरुवा भएका मालपोतका सुब्बाहरु रमाना नलिई कास्की मालपोतमै काम गरिरहेको सिंहदरवारन्यूजले लगातार समाचार प्रकाशन गरेको थियो । मालपोत कार्यालय कास्कीमा कार्यरत नायब सुब्बा धर्मदत्त सुवेदीको २०८२ … Continue reading सिंहदरवारन्यूजको प्रभावः मालपोत छोड्दा जागिरबाटै राजिनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed