वैदेशिक रोजगारीको विषयमा भ्रामक विज्ञापन नगर्न विभागको आग्रह
काठमाडौं।वैदेशिक रोजगार विभागले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रामक र गैरकानुनी विज्ञापन गर्दै वैदेशिक रोजगारमा पठाउने भन्दै आर्थिक कारोबार गर्ने प्रवृत्ति बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। विभागले प्रेस विज्ञप्ति जारी गर्दै फेसबुक, टिकटोक, भाइबर, युट्युबलगायत प्लेटफर्ममा आकर्षक सुविधा देखाएर काममा पठाउने भन्दै पैसा उठाउने कार्य गैरकानुनी भएको जनाएको छ। विभागका अनुसार … Continue reading वैदेशिक रोजगारीको विषयमा भ्रामक विज्ञापन नगर्न विभागको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed