वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू, गुनासो तत्कालै सुन्ने

  काठमाडौं । वैदेशिक रोजगार विभागले आर्थिक बर्ष ०८१÷०८२ को वार्षिक प्रगतिको समीक्षा, सुधारको अवस्था र आगामी कार्यदिशा लगायत सार्वजनिक गरेको छ ।शुक्रबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले उक्त विवरण सार्वजनिक गरेको हो ।     सार्वजनिक विवरण अनुसार विभागको आर्थिक वर्ष २०८१÷२०८२ असार मसान्त सम्मको शाखागत प्रगतिमा श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क पर्मिट … Continue reading वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू, गुनासो तत्कालै सुन्ने