कम्पनी रजिस्टार कार्यालयमा विवादित सुवेदीलाई कामुको जिम्मेवारी पछि झन् भद्रगोल

  काठमाडौं । कम्पनी रजिस्टार कार्यालयमा पछिल्ला दिनमा पुनः अव्यवस्था र भ्रष्टाचारको गम्भीर आरोप लागेका छन् । सुरुवाती चरणमा ‘टप टेन’ मात्र सेवा सञ्चालन गरेको कार्यालयले सिंहदरवारन्यूजले समाचार प्रकाशन गरेपछि ‘टप २५’ पुगाएको थियो । तर, यो प्रणाली खुला गरेर पुरानै भ्रष्टाचारजन्य प्रवृत्ति दोहोर्याएको भन्दै आलोचना बढेको छ ।     कर्मचारी सरुवा र कारबाहीपछि … Continue reading कम्पनी रजिस्टार कार्यालयमा विवादित सुवेदीलाई कामुको जिम्मेवारी पछि झन् भद्रगोल