सधैं मालदार कार्यालय बसेका चिलुवाललाई राजस्व अनुसन्धान कार्यालय जिम्मा

  काठमाडौँ । सोर्सफोर्स भयो भने कर्मचारीले मालदार अड्डामा पटक पटक हालिमुहाली गर्न पाउने चलन जस्तै बनेको छ ।  ‘कसैलाई खातैखात कसैलाई पुर्पुरोमा हात’ भन्ने उखान नेपाली कर्मचारीवृत्तमा खुवै चर्चामा छ ।     यस्ता कर्मचारीहरू सिंहदरवारमा धेरै पाइन्छन् । कहिल्यै दुर्गम नपुगेका अनि सिंहदरवारका घेराबाट कहिल्यै बाहिर नगएका कर्मचारीको सङ्ख्या नेपालको निजामती सेवामा धेरै छ … Continue reading सधैं मालदार कार्यालय बसेका चिलुवाललाई राजस्व अनुसन्धान कार्यालय जिम्मा