मन्त्रीले घुस ‘डिल’ गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव झनै रकमी 

  काठमाडौँ । भर्खरै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस रकम कवोल गरेको अडियोको आधारमा मन्त्रीबाट हटे । तर, भुक्तभोगीहरू अनुसार त्यस मन्त्रालयका सचिवदेखि सुब्बासम्म पनि रकमी रहेका छन् । उनीहरूले कर्मचारी नै ठग्ने गरेको गुनासो धेरै आउने गरेको छ । धेरै जसो सरुवामा कर्मचारीले नै कर्मचारीको रकम हजम पारेको धेरै उदाहरण छन् । अहिले … Continue reading मन्त्रीले घुस ‘डिल’ गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव झनै रकमी