राजस्व अनुसन्धान विभागका अधिकारीले ६ महानिर्देशक फेरे, जागिरको दश वर्षमै करोडौँको बङ्गला
काठमाडौँ ।भन्सार तथा राजस्वको क्षेत्रमा लामो समयदेखि उही कर्मचारीहरू जरा गाडेर बसेको आरोप जहिले पनि लाग्छ । केही कर्मचारी भने कहिल्यै सरुवा नभई निरन्तर प्रभावशाली भूमिकामा रहेकाले उनीहरूको क्रियाकलापमाथि गम्भीर शङ्का उठेको छ । उठौती मिलाउने, व्यवसायीसँग ठूलो रकम असुल्ने र व्यापारीलाई दबाब दिने कार्यमा संलग्न मानिएका ती कर्मचारीहरू जुनसुकै महानिर्देशकका ‘प्यारा’ … Continue reading राजस्व अनुसन्धान विभागका अधिकारीले ६ महानिर्देशक फेरे, जागिरको दश वर्षमै करोडौँको बङ्गला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed