रास्वपा सांसदहरुले सामूहिक राजीनामा दिने

1.4K
shares

काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यालय बनस्थलीमा जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले रातोपाटीलाई बताए ।

जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।

civil hospital
Hams Hospitals