राजनीतिक असन्तोषको बिस्फोट ( फोटो फिचर )
काठमाडौं ।सिंहदरवार जस्तै प्रतीकात्मक स्थानमा आक्रमण हुनु भनेको जनता र राज्यबीचको विश्वास शून्यमा पुगेको सन्देश हो। संसद, मन्त्रालय, सरकारी भवनहरू नागरिकका लागि आफ्नै नभएर पराई जस्तै देखिन थालेको संकेत पनि हो।जनताले राज्यलाई आफ्नो सुरक्षाकर्ता नभएर शोषक र उपेक्षकको रूपमा हेर्न थालेपछि यस्तो विस्फोट हुन्छ। राज्यले सुन्ने, सम्बोधन गर्ने, न्याय दिलाउने भूमिकाबाट पछि हट्दा सम्बन्धमा … Continue reading राजनीतिक असन्तोषको बिस्फोट ( फोटो फिचर )
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed